Logo
Logo

घट्यो सुनचाँदी मूल्य



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९६ हजार २ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ छ ।

अघिल्लो दिन प्रतितोला ९५ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर १ हजार १ सय ९५ तोकिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्