Logo
Logo

कविराजको ‘यस्तो पनि जिन्दगी’ (भिडियो)



काठमाडौं । गायक तथा संगीतकार कविराज बिष्टको शब्द, संगीत र स्वरमा ‘यस्तो पनि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा राज टाइगर, रबिना कार्की, कल्पना बिष्ट, शिवम् रायमाझी र सन्दिप पण्डितले अभिनय गरेका छन् ।

यस भिडियोलाई मुकेश हुमगाईंले खिचेका हुन् भने भिडियोको निर्देशन आफ्नो आदित्य बुढाथोकीले गरेका हुन् । यस भिडियोमा सदिक्षा फिल्मस्को प्रस्तुति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्