काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर मेयर बालेन्द्र साहले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएरका छन् ।

मेयर साहले सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका छन् । महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक (एसपी) समध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको स्रोतले बतायो ।
मेयर साहले यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई प्रशासनतर्फ खटाएका छन् ।