Logo
Logo

वाईसीएलको अध्यक्षमा सुवोध, महासचिवमा गणेश


13.5k
Shares

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्र निकट भ्रातृ संगठन वाईसीएलको राष्ट्रिय भेलाबाट अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् ।

काठमाडौंमा सम्पन्न भेलाबाट श्रीपालीलाई अध्यक्षमा र महासचिवमा गणेश शाही चयन गरेको एक नेताले जानकारी दिए । त्यस्तै, भेलाबाट पदाधिकारीमात्रै ६१ जनाको बनेको छ भने केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ ।

पदाधिकारीमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए ।

प्रतिक्रिया दिनुहोस्