Logo
Logo

प्रिमियर लिग फुटबलमा आज ७ खेल हुँदै


630
Shares

काठमाडौ । इङ्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् ।

सवा ५ बजे हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटन भिड्नेछन् । चेल्सी र लेस्टर सिटी, लिड्स युनाइटेड र ब्राइटन, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस, लिभरपुल र बर्नमाउथ तथा एभर्टन र ब्रेन्टफोर्डको खेल पनि आजै हुनेछ ।

यी खेल बेलुका पौने ८ बजे सुरु हुनेछन् । राति सवा ९ बजे आर्सनल र फुलह्यामबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्