Logo
Logo

प्रिमियर लिगमा फरेस्टमाथि टोटनह्यामकाे जित


567
Shares

काठमाडाैं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई जराजित गरेकाे छ ।

गएराति भएको खेलमा २-० गोल अन्तरले हराएकाे हाे । टोटनह्यामकाे जितमा दुवै गाेल ह्यारी केनले गरे । यस जितसँगै टोटनह्यामले ४ खेलमा १० अङ्क जोडेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा वेस्ट ह्यामले एस्टन भिल्लालाई १-० ले हराएको छ । उल्भ्स र न्युकासलले १-१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्