Logo
Logo

ग्रिजमेनको गोलमा एथ्लेटिको मड्रिडको जित


693
Shares

एजेन्सी । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाइ पराजित गरेकाे छ ।

साेमबार राति भएकाे खेलमा एथ्लेटिकाे १-० ले विजयी बन्याे । एथ्लेटिकाेकाे जितमा ६६औं मिनेटमा एन्टोनी ग्रिजमेनले गरेकाे गाेल निर्णायक बन्याे ।

यससँगै लिगका तीन खेलबाट एथ्लेटिकोले दुई खेलमा जितसहित ६ अंक जोडेको छ। लिगमा रियल मड्रिड र रियल बेटिसले तीनै खेलमा जित हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्