Logo
Logo

मेयरको टिकट नपाएका विद्यासुन्दर संसद उम्मेदवार


18.5k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।

एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले काठमाडौं-७ र ९ बाट विद्यासुन्दर शाक्यको नाम सिफारिस गरेको छ । काठमाडौं महानगरपालिकाका पुर्व मेयर हुन् ।

शाक्य गत स्थानीय तहको निर्वाचनमा महानगरको मेयरमा पुन: उम्मेदवार बन्ने चाहना राखे पनि पार्टीबाट चौतर्फी चिरोध भएपछि उनी ब्याक भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्