Logo
Logo

विश्वकपमा खटिने १६ हजार स्वयंसेवकलाई अभिमुखीकरण


882
Shares

दोहा । नोबेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकपमा खटिने १६ हजार स्वयंसेवकलाई लुसेल स्टेडियममा अभिमुखीकरण तालिम दिएको छ ।

फिफा विश्वकपमा खटिने स्वयंसेवकको पोशाक अनावरण लुसेल स्टेडियममा १६ हजार भन्दाबढी स्वयंसेवकलाई एक साथ अभिमुखीकरण कार्यक्रम गरेको हो । नयाँ प्लेटफर्ममार्फत्, स्वयंसेवकले मुख्य सूचना स्रोत र ई–लर्निङ मोड्युलमा पहुँच पाउनेछन् ।

जसले उनीहरूलाई विदेशबाट आउने धेरै स्वयंसेवकका लागि आफ्नो सुविधा र स्थानको पर्वाह नगरी आफ्नो भूमिकाको लागि आफूलाई तयार गर्न अनुमति दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्