काठमाडौं । साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सावित्राले खेलको १२ औं मिनेटमा सावित्रा भण्डारीले डेब्यूटेन्ट अमिसा कार्कीको पासमा गोल गरी नेपाललाई अग्रता दिएका हुन् ।
२१ भाद्र २०७९, मंगलबार १८ : १८ बजे