Logo
Logo

वाणिज्य बैंकले ११ जना सिए माग्यो


1.3k
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ११ जना चार्टर्ड एकाउन्टेन्ट मागेको छ ।

१ वर्षे करार सेवा अवधिका लागि आवेदन मागेको हो । इच्छुकले मंगलबारदेखि ८ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्