Logo
Logo

मेस्सीको गोलमा पीएसजी विजयी


1.1k
Shares

एजेन्सी । फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले लिओनमाथि १-० गोल अन्तरको जित हात पारेको छ ।
पीएसजीको जितमा लियोनेल मेस्सीले निर्णायक गोल गरे । लिगको शीर्षस्थानमा रहेको पीएसजीले ८ खेलबाट २२ अंक हात पारेको छ ।

लिगको दोस्रो स्थानमा रहेको मार्सिल्लेले आठ खेलबाट २० अंक हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्