Logo
Logo

प्रधानमन्त्री पत्नी आरजु राणा समानुपातिकमा


5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेतृ आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत गरेका देउवालाई सुदूरपश्चिम प्रदेश कमिटीले खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो ।

उनको नाम कैलाली-५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो । २०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्