Logo
Logo

एकीकृत समाजवादीबाट समानुपातिकमा को-को ?



काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गरेको छ ।

एकीकृत समाजवादीले बुझाएको सूचीअनुसार उपमहासचिव गंगालाल तुलाधरको नाम सिफारिस भएको छ । त्यस्तै, पदाधिकारीबाट उपाध्यक्ष प्रमेश हमाल, सचिव नागेन्द्र चौधरीको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फको बन्द सूचीमा स्थायी कमिटी सदस्यहरु रामचन्द्र यादव, सावित्रा भुसाल, श्रीप्रसाद साह, भरतकुमार श्रेष्ठ र भवेश्वर पराजुली पनि सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्