Logo
Logo

साफ महिला च्याम्पियनसिप उपविजेता खेलाडीलाई जनही १ लाख २० हजार


2.1k
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको टोलीका सदस्यका लागि नगद पुरस्कारको घोषणा गरेको छ ।

दशरथ रंगशालामा एन्फाका उपाध्यक्ष विराटजंग शाहीले खेलाडीको प्रोत्साहन स्वरुप जनही १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्