Logo
Logo

चोलेन्द्रकाे पक्षमा प्रदर्शन हुने भएपछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा


4k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियु र सय ग्रुपमा आबद्ध युवाले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो । चोलेन्द्रले निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने प्रयास गरेका छन् ।

यसअघि सरकारले चोलेन्द्रलाई उनको निवासमै रोकेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000