Logo
Logo

गठबन्धन बैठक सकियाे, ४ बजे फेरी बस्ने


567
Shares

काठमाडौं । सिट बाँडफाँटका लागि बालुवाटारमा बसेकाे सत्ता गठबन्धन बैठक सकिएकाे छ ।

मंगलबार २ घण्टा चलेकाे बैठकमा प्रत्यक्षतर्फको सिटको भागबण्डाका विषयमा छलफल भएकाे छ । अर्काे बैठक अपरानन्ह ४ बजे बस्ने गरी बिहानकाे बैठक सकिएकाे हाे ।

समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्