Logo
Logo

सशस्त्र प्रहरी प्रवक्तामा एसएसपी पुरुषोत्तम



काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्तामा बरिष्ठ उपरिक्षक (एसएसपी) पुरुषोत्तम थापा नियुक्त भएका छन् । आईजीपी राजु अर्यालले शुक्रवार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् ।

यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्कालाई गृह मन्त्रालयले नम्बर-५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्