Logo
Logo

माधव नेपाल पुगे निर्वाचन आयोग


23.4k
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोगले आइतबार दलहरूसँग चुनावको आचारसंहिता लागू गर्ने विषयमा छलफल गर्ने भएपछि अध्यक्ष नेपाल आयोग पुगेका हुन् ।

आयोगले छलफलका लागि प्रमुख १२ दललाई मात्र निर्वाचन आयोगमा बोलाएको छ । आयोगले बनाएको आचारसंहिता राजपत्रमा प्रकाशित भइसके पनि लागू भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्