Logo
Logo

सत्ता गठबन्धन : १५२ सिटमा सहमति (सूचीसहित)


36.9k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको १६५ मध्ये १५२ सिटको भागवण्डा मिलाएको छ ।

१३ स्थानको बाँडफँट टुंगीन बाँकी छ । शुक्रबार अबेरसम्मको बैठकले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि समेट्दै भागवण्डा गरेकाे हो ।

सहमतिअनुसार कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । लाेसपालाई ८ देखि १० सिट दिने सहमति भएकाे छ ।

शनिबार बस्ने बैठकले बाँकी भागवण्डा मिलाउने र सूचीलाई अन्तिम रुप दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्