Logo
Logo

यी हुन् माओवादीका ६० समानुातिक उम्मेदवार


14.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० जना समानुपातिक उम्मेरवारको नामावली बुझाएको छ ।

दलहरुबाट निर्वाचन आयोगमा असोज २ गते बुझाइएको समानुपातिक उम्मेलवारको बन्दसुचि आयोगले असोज १६ गते अध्यावधिक गरिएको थियो । निर्वाचन आयोगले दलहरुबाट पेस भए बमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइएको थियो । आयोगले २०७९ लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना आज प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।

माओबादीले निर्वाचन आयोमा बुझाइएको समानुपातिक उम्मेदवार मध्य ६० जनाको नामावली यसप्रकार रहेको छ ।
१, दुर्गा राई
२, मिना तामाङ्ग
३, उर्मिला माझी पौडेल
४, माया कुमारी बल स्या
५, सोमती गुरुङ
६, पद्यमा कुमारी राई
७, छिरिङ ल्यामु लामा तामाङ
८, पार्वती थापा
९, होमकुमारी लिम्बु
१०, तारादवी कुमाल अधिकारी
११, निरमाया श्रीष बुढा
१२, पुर्णि घर्ति मगर
१३, ममता राजवंशी
१४ ,भविकला रोक्का मगर
१५, लक्ष्मी पुन
१६, दिलकुमारी पुलामी अधिकारी
१७, अजम्बर राई काङबाङ
१८, दिप बहादुर योन्हाङ
१९ , डा. मीन बहादुर श्रेष्ठ
२०, विजय घले
२१, मणिकुमार साम्पाङ
२२, दिल सुन्दर श्रेष्ठ
२३, भरतलाल चेपाङ
२४, धनबहादुर महर्जन
२५, आशबहादुर पुन
२६, सत्यनारायण शेरचन
२७, जितबहादुर थापा
२८, सोमबहादुर तामाङ
२९, डम्बर घर्तिमगर
३०, लाल बहादुर माझी
३१, विशेन्द्र चेम्जोङ
३२, होम बहादुर जगेवु
३३, ज्ञानु बस्नेत सुवेदी
३४, विमला सुवेदी
३५, नारायणी शर्मा
३६, तेत्त्राकुमारी सुवेदी
३७, टिका बुढाथोकी
३८, रेणु चन्द
३९, हरिमाया शर्मा गौतम
४०, बलावती शर्मा
४१, चम्पा कार्की
४२, दुर्गादेवी भट्टराई
४३, हिरादेवी कँडेल
४४, साबिर्त कार्की सुवेदी
४५, मनरुपा शार्म सुवेदी
४६, सुनिताकुमारी गौतम
४७, भवानी कुमारी थापा
४८, पार्वती थापा क्षेत्री
४९, लक्ष्मी न्योपाने
५०, हितराज पाण्डे
५१, पेशल खतिवडा
५२, शिवप्रसाद दाहाल
५३, श्रीकृष्ण अधिकारी
५४, कुमार प्रसाद पौडेल
५५, इश्वर चन्द्र ज्ञावाली
५६, टंक प्रसाद पोखरेल
५७ ,इश्वर रिजाल
५८, प्रेमसिंह बोहोरा
५९, पारसमणि पौडेल
६०, शम्भुबहादुर अधिकारी

प्रतिक्रिया दिनुहोस्