Logo
Logo

यी हुन् सुनसरीमा माओवादीका उम्मेदवार (सूची)


20.5k
Shares

विराटनगर । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले द्वारिकलाल चौधरीलाई प्रदेशसभा सदस्यको टिकट दिएको छ ।

सत्तारुढ गठबन्धनको भागवण्डा अनुसार माओवादीले पाएको सुनसरी- २ ‘क’ को टिकट इटहरी उपमहानगरपालिकाका पूर्व मेयर चौधरीलाई दिएको हो । एमाले सुनसरीका पूर्वअध्यक्ष समेत रहेका चौधरी आइतबार मात्र माओवादी प्रवेश गरेका थिए ।

सुनसरीको प्रतिनिधिसभा तर्फको १ मा मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाउने निर्णय भएको छ । सुनसरी- ३ ‘क’ बाट सरस्वती पोखरेलले टिकट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्