Logo
Logo

कमल थापालाई एमालेले सघाउने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा एमालेको समर्थनमा निर्वाचन लड्ने भएका छन् ।

थापाले मकवानपुर १ बाट उम्मेदवारी दिँदै छन् । एमालेले आफुप्रति सद्धभाव र सहयोग देखाएको भन्दै थापाले धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्षमा पराजित भएपछि उनी हालै राप्रपा छाडेर राप्रपा नेपालमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्