Logo
Logo

प्रदेशसभाका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक


4.5k
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रदेशतर्फका समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान प्रदेशसभाको समानुपातिक सूची सार्वजनिक गरेको हो।

मंसिर ४ तगे हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए ।

उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्