Logo
Logo

चितवन-१ मा विश्व र २ मा उमेशलाई टिकट, स्वर्णीम आउट


2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसले चितवन–१ डा. विश्व पौडेल र २ मा उमेश श्रेष्ठलाई टिकट दिएको छ ।

पार्टी संसदीय बोर्डको बैठकले आइतबार बिहान टिकटको टुंगो लगाएको हो । आर्थशास्त्री डा. पौडेल हाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष छन् ।

श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्री छन् । चितवन–१ मा अर्का अर्थशास्त्री स्वर्णिम वाग्लेले पनि टिकटको चाहना गरेका थिए ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम समयमा आएर स्वर्णीमलाई आउट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्