Logo
Logo

राप्रपा नगर सभापति कांग्रेसमा, गठबन्धन झन बलियाे


3.4k
Shares

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर सभापति ई. चन्द्रभक्त श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस केन्दीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँडले उनलाई शुक्रबार बिहान पार्टी सदस्यता प्रदान गरेका हुन् । रुपन्देही– ३ मा सत्ता गठबन्धनका साझा उम्मेदवार खाणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए ।

उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि छन् । लुम्बिनी विकास कोषमा काम गरेका ई. श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दखल राख्छन् ।

प्रतिक्रिया दिनुहोस्