Logo
Logo

एमाले अध्यक्ष ओलीले दिदीबहिनीबाट भाइटीका लगाए


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन् ।

अध्यक्ष ओलीले टीकाको साइतमा निवास बालकोटमा चेलीहरु कौशल्या कोइराला, विष्णुकुमारी पौडेल र विष्णुमाया ढकालबाट भाइटीका ग्रहण गरेका हुन् ।

यमपञ्चकको पाँचौ दिन दाजुभाईकाे दीर्घायुको कामना गर्दै दिदी बहिनीले भाइटीका लगाइदिने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्