Logo
Logo

यस्ता छन् राष्ट्रिय स्वतन्त्र पार्टीको २५ बाचा (पूर्णपाठ)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज (बिहीबार) मंसिर ४ गते हुने आम निर्वानलाई लक्षित गदै वाचापत्र सार्वजनिक गरेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सभापति रवि लामिछानेले वाचापत्र प्रस्तुत गरेका हुन् ।

आगामी पाँच वर्षमा पार्टीले गर्नसक्ने विषय समेटेर जनतासामु वाचपत्र सार्वजनिक गरेको सभापति लामिछानेले बताए ।जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन प्रक्रियामा खसुधार गर्ने र आम निर्वाचनहरूमा बढीभन्दा बढी नागरिक सहभागितालाई प्रवर्द्धन गर्ने बाचा गरेको छ । यस्तै कुनैपनि प्रकारको भ्रष्टाचार नगर्ने र भ्रष्टाचार देश विकासका मुख्य बाधक भएको भन्दै सो पार्टीले यसविरुद्ध निर्ममरुपमा प्रस्तुत हुने बाचा पनि गरेको छ ।

नागरिकलाई राज्यको अभिभावकत्व महसुस गराउने, भविष्यमा कसैलाई पनि आरक्षण नचाहिने समाजको कल्पना गर्ने, शिक्षालाई मौलिक, आधुनिक र व्यवहारिक बनाउने गरी काम गर्ने बाचा पनि गरेको छ । यस्तै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गराउने, कृषिमा व्यवसायीकरण गर्ने लगायतका बाचा समेटिएको छ ।

पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्