Logo
Logo

ऊर्जामन्त्री भुसालले गरिन् मतदान


441
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मतदान गरेकी छन् ।

उनले आज बिहानै ललितपुर क्षेत्र नं ३ स्थित राजतीर्थ मतदान केन्द्रमा मतदान पुगेर मतदान गरेकी हुन् ।

मन्त्री भुसाल यसै क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्