Logo
Logo

राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष लामिछानेले गरे मतदान


189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रवि लामिछानेले मतदान मतदान गरेका छन् ।

उनले काठमाडौ क्षेत्र नं ३ स्थित चावहिल महाकाल मतदान केन्द्रमा मतदान गरेका हुन् ।

आज देशभर एकसाथ भइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा आफ्नो निर्वाचन केन्द्र महाकालमा पुगेर मतदान गरेका हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेब नं २ का उम्मेदवार समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्