Logo
Logo

प्रकाशमान सिंहले गरे मतदाना


189
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले काठमाडौँ- १६ मा रहेको पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रकाशमानसँगै उनकी श्रीमतीले पनि मतदान गरेकी छन् । उनी काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत हुन् । उनी यस निर्वाचनमा सत्ता गठबन्धनको समर्थन सहित उम्मेदवार बनेका हुन् । उनी यसअघि पनि काठमाडौं क्षेत्र नं १ बाटै निर्वाचित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्