काठमाडौं । नेकपा माओबादी केन्द्रकी नेतृ मानुषी यमि भट्टराईले मतदान गरेकी छन् ।
उनले नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा रहेको मतदान स्थलमा मतदान गरेकी हुन् । उनी काठमाडौँ क्षेत्र नं ७ का सत्ता गठबन्धनको प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत हुन् ।