Logo
Logo

झापा-३ : कांग्रेसका कृष्ण सिटौलाको सुरुवाती अग्रता


9.2k
Shares

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–३ मा कांग्रेसका कृष्ण सिटौलाले सुरुवाती अग्रता लिएका छन् । सोमबार बिहानदेखि सुरु भएको गणनामा २०० मत गन्दा सिटौलाले १०२ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले ३६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्