Logo
Logo

ललितपुर-१ : नवराज सिलवालको अग्रता, उदय शम्सेर पछ्याउँदै


5.5k
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका उम्मेदवार नवराज सिलवालले ६६५ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उदय शम्सेर जबराले ४०१ मतसहित पछ्याइरहेका छन् भने स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्