Logo
Logo

झापा २ मा एमालेको फराकिलो अग्रता


30.3k
Shares

झापा । झापा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले फराकिलो अग्रता कायम गरेको छ ।

पछिल्लो मतगणनाको अपडेट अनुसार एमालेका उम्मेदवार देवराज घिमिरे ९२३ मतका साथ अग्रस्थानमा छन् भने गठबन्धनबाट माओवादी उम्मेदवार हरिकुमार राना ५९४ मतसहित दोस्रो स्थानमा पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार स्वगत नेपालले ४९८ मत पाउँदा घण्टी उम्मेदवार रुद्रप्रसाद गिरीले २९६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्