Logo
Logo

काठमाडौं- ४ मा गगन थापाको अग्रता, पछ्याउँदै राजन भट्टराई


4k
Shares

काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो अग्रता लिएका छन् ।

आइतबार भएको प्रतिनिधिसभार प्रदेश सभा निर्वाचनको मतगणनामा गगन थापा झिनो मतान्तरले अगाडी छन् । नेकपा एमालेका उम्मेदवार राजन भट्टराई थापालाई पछ्याइरहेका छन् ।

सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् ।

त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाए ।

प्रतिक्रिया दिनुहोस्