Logo
Logo

प्रेम सुवालको क्षेत्रमा राप्रपा अगाडि, पछ्याउँदै एमाले


3.5k
Shares

काठमाडौं । भक्तपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुरुवाती अग्रता लिएको छ ।

राप्रपाका उम्मेदवार भरतबहादुर खड्का ३५९ मतसहित पहिलो स्थानमा छन् । एमालेका नवराज गेलाल ३५६ मतसहित राप्रपाका खड्कालाई पछ्याइरहेका छन् ।

यस्तै, नेमकिपा प्रेम सुवालले २९२ र सत्ता गठबन्धनको तर्फबाट माओवादीका सुनिल गोठेले २०२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्