Logo
Logo

काठमाडौं-८ : विराजभक्तको अग्रता, पछ्याउँदै सुमन सायमी


3.2k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । अहिलेसम्म २ हजार मत गन्दा श्रेष्ठ ६०७ मतसहित अग्रस्थानमा छन् ।

उनलाई लौरो चुनाव चिन्ह लिएर लडेका सुमन सायमीले ५९१ मतका साथ पछ्याइरहेका छन् । यस्तै, एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य ३०४ मतसहित तेस्रो र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ २१३ मतसहित चौंथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्