जुम्ला । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् । १ हजार एक सय मत गनिसक्दा शाहीले ७१६ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी तथा नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवरले २३८ मत पाएका छन् । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले जम्मा ५६ मत पाएका छन् ।














