Logo
Logo

कञ्चनपुर- १ मा बिना तारासँग दोब्बर मतले पछाडि


29.4k
Shares

धनगढी । कञ्चनपुर- १ मा एमाले उम्मेदवार तारा लामा तामाङले अग्रता गरिरहेका छन् । १ हजार मत गणना गर्दा एमाले उम्मेदवार तामाङले ५९७ मत पाएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार बिना मगरले २३६ मत पाएका छन् । राप्रपाका उम्मेदवारले ५६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३५ मत पाएका छन् ।यस्तै स्वतन्त्र पार्टीका उम्मेमदवार गणेश धिमालले ८७, हाम्रो नेपाली पार्टीका उम्मेमदवार राकेश न्यौैपानेले ६९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्