Logo
Logo

चितवन- १ मा घण्टीको अग्रता, सुर्य तेस्रो स्थानमा


13.4k
Shares

चितवन । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । कुल ५ हजार ४१५ मत गन्दा घण्टी चुनावी चिन्हका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १ हजार ८४९ मतसहित अग्रता लिएका हुन् ।

ढकाललाई सत्ता गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार विश्व पौडेलले पच्छ्याउँदै छन् । पौडेलले १ हजार ८१० मत पाएका छन भने एमालेका सुरेन्द्र पाण्डेले १ हजार ३६६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्