
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले दोस्रो जित निकालेको छ ।
मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
टेकबहादुरले २ हजार २५ मत प्राप्त गर्दा पोल्देनले १ हजार ८ सय ३० मत पाएका छन् । उनीहरुबीच १ सय ९५ मतान्तर रहेको छ ।














