Logo
Logo

चितवन-३ मा समानुपातिकतर्फ सबभन्दा बढी मत घण्टीलाई


14.9k
Shares

चितवन । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिह्नले समानुपातिकतर्फ सबभन्दा बढी १२८५ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ४४४ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेकपा एमाले ३९४ मतसहित तेस्रो स्थानमा छ । समानुपातिकतर्फ प्राप्त मतमा माओवादी चौथो स्थानमा छ । राप्रपाले २६८ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्