Logo
Logo

घण्टीका विराजभक्तको अग्रता कायमै, पछ्याउँदै सुमन सायमी


3.2k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । उनलाई लौरो अभियान (हाम्रो पार्टी नेपाल)का सुमन सायमीले पछ्याइरहेका छन् ।

१६ हजार ५०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठले ५ हजार २८६ मत ल्याएका छन्। लौरो अभियानका सायमीले ४ हजार २५४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २हजार ११० मत पाएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २ हजार ९० र राप्रपाका प्रकाश रिमालले १ हजार ३८२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्