Logo
Logo

खोटाङमा रामकुमार अगाडी, पछ्याउँदै विशाल भट्टराई


13.7k
Shares

काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा माओवादीले अग्रता कायम गरेको छ ।

माओवादीका उम्मेदवार रामकुमार राई १ हजार ४३१ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विशाल भट्टराई १३६० मतका साथ दोस्रो स्थानमा छन् ।

यता आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई ८ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्