
लमजुङ । एकमात्र निर्वाचन क्षेत्र रहेका लमजुङमा नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरूङ ९१०९ सहित अग्रस्थानमा छन् ।
उनका प्रतिस्पर्धी माओवादी केन्द्रका देवप्रसाद गुरुङ ७२०० मतसहित दोस्रो स्थानमा छन् । पृथ्वीसुब्बाले देवलाई १९०९ ले पछि पारेका हुन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ७७१ मत ल्याएका छन् ।














