Logo
Logo

मोरङ ६ मा कांग्रेसको अग्रता कायमै


5.3k
Shares

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा शेखर कोइरालाले अग्रता कायम गरेका छन् । चार हजार छ सय ९६ मतगणनामा गर्दा कोइराला एक हजार सात सय ७७ मतसहित अग्रस्थानमा छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लालबाबु पण्डितले एक हजार ६ सय ३२ पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले पाँच सय १३ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्