Logo
Logo

कैलाली-३ मा नागरिक उन्मुक्तिका गंगाराम जित नजिक


4k
Shares

कैलाली । कैलाली–३ मा नागरिक उन्मुक्ति पाटीको गंगाराम चौधरी पराकिलो मतान्तरले अग्रता लिएका छन् । चौधरीले २० हजार २३४ मत ल्याउँदा उनका प्रस्पिर्धी नेकपा माओवादी केन्द्रका कृष्ण चौधरीले १४ हजार ९४६ मत पाएका छन् ।

यस्तै, यहाँ ८ हजार २६९ मतसहित नेकपा एमालेका गौरीशंकर चौधरी तेस्रो स्थानमा छन् भने चौथो स्थानमा राप्रपाका बीरेन्द्र बम रहेका छन् । उनले हालसम्म ६ हजार ६२९ मत पाएका छन् । कैलालीको तीन निर्वाचन क्षेत्रमै नागरिकता उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्