Logo
Logo

नेपाल प्रहरीमा इन्सपेक्टरको अन्तिम नतिजा प्रकाशित




काठमाडौं । नेपाल प्रहरीको इन्सपेक्टर भर्नाको अन्तिम नतिजा बिहीबार प्रकाशित भएको छ । यसपटक एकैपटक १४६ इन्सपेक्टर भर्ना भएका छन्।
समाबेशीताको सिद्धान्तअनुसार नजिता प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पहिलो नम्बरमा आयुष ढुंगाना, दोस्रोमा दिपक लिम्बु र तेस्रामा अप्रिल चापागाईले नाम निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्