Logo
Logo

सिरहा १ मा एमालेका रामशंकर यादव निर्वाचित



सिरहा । सिरहा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका पदम नारायण चौधरीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । यादवले निकटतम् प्रतिस्पर्धी चौधरीलाई २ हजार ८३ मतान्तरले पराजित गरेका हुन् ।

यादवले २९ हजार ४ सय ६२ मत पाएर विजयी हुँदा चौधरीले २७ हजार ३ सय ७९ मत पाए ।

प्रतिक्रिया दिनुहोस्